समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काठमाडौंमा नयाँ वडाको मतपेटिका खोल्यो सिर्जना र स्थापित दुवैको संयुक्त मतभन्दा बालेन नै अगाडी

काठमाडौं महानगरपालिकामा भर्खरै नयाँ वडाको मतगणना सुरू भएको छ। नयाँ वडाको मतगणनामा पनि बालेन शाहह नै अगाडी भएको जानकारी प्राप्त भएको छ । सुरु भएको वडा नम्बर ३० को मतगणनाा बालेनले ११४ मत पाएका छन्।

Advertisement

यसमा एमालेका केशव स्थापितले ३४ मत मात्र पाएका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४८ मत पाएकी छन्। सिर्जना र स्थापित दुवैको संयुक्त मतभन्दा बालेनले ६२ मत धेरै पाएका छन्। यो वडामा अहिलेसम्म २२६ मत गनिएको छ।यसअघि गणना भइरहेका र गणना भइसकेका वडामा पनि बालेन नै अगाडि छन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article