समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

स्वतन्त्र उम्मेदवार बालेन साहले पाए ३३ हजार २६० मत

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार २६० मत पाएका छन् । बालेन १५ हजार ६८१ मत सहित अग्रस्थानमा रहेका छन् । पाँच दलीय सर्मथनमा उम्मेदवार बनेकी सिर्जना सिंह बालेन भन्दा १५ हजार ६८१ पछाडी रहेकी छन् ।

Advertisement

एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले बालेन भन्दा पछाडी पेरका छन् । अहिलेसम्म स्थापितले १७ हजार ६९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएका छन् । काठमाडौंको अहिले सम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ ।अन्य वडाको भने मतगणना जारी रहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article