अर्थ
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि : साउनबाट  कति पुग्ने भयो (विवरणसहित)

हल्दिवारी l सरकारले आगामी आर्थिक वर्षबाट लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । तलब वृद्धिको घोषणासँगै निजामतीतर्फ मुख्यसचिवको तलब सबैभन्दा बढी ७७ हजार २११ पुग्ने भएको छ ।

यसअघि मुख्यसचिवको तलब ६७ हजार १४० रहेकोमा साउनबाट १० हजारले वृद्धि भएको छ ।सचिवको तलब ६२ हजार ६८० रहेकोमा साउनबाट ७२ हजार ८२, सहसचिवको ४९ हजार ३८० बाट ५६ हजार ७८७ पुग्नेछ ।खरिदारको तलब २८ हजार ६१० बाट बढेर ३२ हजार ९०१ पुग्नेछ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)