हल्दिबारी न्यूज डेक्स भद्रपूर | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका जनवर्गीय सङ्गठन नेपाल मुस्लिम इत्तेहाद सङ्गठन द्वारा आयोजित ” प्रशिक्षण तथा सम्मान कार्यक्रम हालै काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पार्टीका महासचिव तथा लुम्बिनी प्रदेशको पुर्व मुख्यमंत्री शंकर पोख्रेल थिए ।

कार्यक्रममा नव निर्वाचीत सदस्यहरुलाई लिएर विवाद उत्पन्न भएको छ । नव निर्वाचित सदस्यहरुमा केन्द्र समितिका सदस्यको श्रीमति छन् भने कोहि नातेदार राखेको मा विवाद उत्पन्न भएको छ ।
