समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापामा भेटियो मृत हात्ती

झापाको बुद्धशान्ति–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीय मीना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । हात्ती मर्नुको कारण बिज्ञको टोलीले आएर अध्ययन गर्ने जिल्ला वन कार्यलयका रेञ्जर कुलप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार दाह्रा हेर्दा हात्ती किशोरावस्थाको हो ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article