हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपालले केन्यालाई ४ विकेटले हरायो

हल्दिबारी , भदौ १२ / टि–२० श्रृङखलाको तेस्रो खेलमा नेपालद्वारा केन्या ४ विकेटले पराजित गरेको छ ।

Advertisement

यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो ।

Advertisement

नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले २० ओभरमा १ सय ५७ रनको विजयी लक्ष्य पाएको थियो ।

केन्याले दिएको उक्त लक्ष्य नेपाल १९.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएर पूरा गर्‍यो । चौथो खेल सोमबार हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)