अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारीले २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ माग दाबी गर्दै भष्ट्राचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखका अधिकृत केदारप्रसाद गौतम सहित ८ जना कर्मचारीविरुद्ध सो रकम मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।उनीहरूविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार