कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : “नारी चरित्र”

कविता : “नारी चरित्र

Advertisement

कलियुगका नारी
जो राम्रो घर खोज्छन
त्यो स्वभाविक लक्षण हो।
शास्त्रमा सतीदेवीको बिहे
वृद्ध भेष धारी महादेव सँग हुँदा
महादेवले चरित्र हेर्न
खरको झुप्रो देखाए।
आफ्नो माइत भन्दा बेसुरको झुप्रो देखेर
विरक्तीइन सतिदेवी।
त्यसपछि
महादेवले एक किक हानेर
उक्त झुप्रो लडाई
कैलाशको दर्शन दिए।
नारी चरित्रमा अहिलेका नारी
पतिको दासी छैनन
स्वतन्त्र छन।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article