कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : “सँगत र फल”

कविता : “सँगत र फल

Advertisement

लंकेश रावण
ब्रह्माको मानस पुत्र
पुलत्स्यको नाति थियो,
स्वत नै कुनै ज्ञानी ऋषिमुनि हुन्थ्यो,
राक्षस् कुलको संगतले
राक्षस बन्यो।
इतिहासमा ऋषिमुनि बाहेक
बारम्बार तपस्या गर्न सक्ने
रावण नै थियो
राक्षसको संगतले
पतन भयो।
यसलाई भन्छ
सँगतको फल ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article