कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : “पुरुष चरित्र”

कविता : “पुरुष चरित्र

Advertisement

स्वस्थानीको कथामा
महादेव सतिदेवी माग्न
कन्यार्थी भएर गएको प्रसङ्ग छ।
विष, भाँग, धतुरो खानेलाई
छोरी दिन
जो कोही बाउ पनि हिच्किचाउँछन् नै
यी स्वभाविक हो।
महादेवले निन्दा सम्झिए
अनि आफ्नो जिग्री विष्णु सँग गएर
सेटिङ मिलाउन लगाए,
अनि विष्णुको सेतिङले
महादेवको विवाह सम्पन्न भयो।
यो पुरुष चरित्र रहृयो
विष भाङ धतुरोको कमाल,
त्यही पनि महिला
महादेव जस्तै खोज्छन,
सायद ज्वाइँ निन्दित गराउन होला ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article