समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

दुर्गा प्रसाईंले गरे प्रहरीसमक्ष आत्मसमर्पण

झापा ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका पारिवारिक श्रोतले जनाएको छ ।

Advertisement

उनलाई आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article