समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

जम्मु कश्मीरको पहलगाममा आतङ्ककारी हमलामा १ नेपाली सहित १६ जनाको मृत्यु

एजेन्सी  । जम्मु कश्मीरको पहलगाममा आतङ्ककारीहरूले पर्यटकहरूको एक समूहलाई लक्षित गरी हमला गरेका छन्।

Advertisement

उक्त हमलामा  १६ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा दुई विदेशी नागरिक पनि रहेको भारतीय संचारमाध्यमहरुले जनाएका  छन्। हमलापछि दिल्ली र मुम्बईमा उच्च सतर्कता अपनाइएको छ।

Advertisement

एबीपीका अनुसार  हिजो पहलगाममा भएको आतङ्कवादी हमलामा दुई विदेशी नागरिकको पनि ज्यान गएको छ। मृतक विदेशी नागरिकहरू नेपाल र यूएईका भएको बताइएको छ ।  मृत्यु हुनेमा नेपाली नागरिक सन्दिप न्यौपाने रहेको समाचारमा जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article