हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

शनिदेवले सबैको मनोकांक्षा पुरा गरुन, हेर्नुहाेस राशिफल (२०८२/०२/०३ गते)

आज २०८२ साल जेठ ३ गते शनिबारको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्मकर्ममा रुचि बढ्नेछ। रोकिएको धन प्राप्त हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। तारिफयोग्य कामले लोकप्रियता बढाउने छ। लुकिरहेका शत्रुहरू सक्रिय हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरीको समस्या घरमा लिएर नआउनुहोस् नत्र पारिवारिक सद्भाव बिग्रिनेछ। समस्यालाई हेर्ने दृष्टी बदल्नुहोस् समस्या सुल्झिनेछ। वित्तीय र सहकारी संस्थाबाट लाभ प्राप्त हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रहरूको सहयोग मिल्नेछ। अरुलाई पैसा उधार दिनदेखि बच्नुहोस्। विश्वासिला पात्रहरूबाट धोका पाइएला सचेत रहनुहोस्। पारिवारिक सुखमा वृद्धि हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शूभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेसामा हजुरको विचार र कार्यशैलीको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। विद्यार्थीहरूको लागि दिन अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन थकान वा तनाव महसुस गर्नुहुनेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ व्यापारको थालनी होला। धन लाभका नयाँ अवसरहरू बनाउन सक्नुहुनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव आउनेछ। आफूभन्दा ठूलाका कुरालाई वेवस्था नगर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विवाह वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। विद्यार्थीहरूको पढाइ लेखाइमा मन लाग्नेछ। धेरै समयदेखि चलिरहेको समस्याबाट मुक्ति मिल्नेछ। समयको महत्त्वलाई सम्झिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कार्यहरु सम्पादन गर्ने समय रहेको छ। भविष्यको लागि रूपरेखा कोरिनेछ। व्यवसायमा लाभ रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमी वा प्रेमिकाबाट उपहार पाउने सम्भावना रहेको छ। मिष्ठान्न भोजन पाउनुहुनेछ साथै आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न रहला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक दृष्टिले दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा पुरानो परिचित व्यक्तिसँगको भेटघाट भविष्यको लागि लाभकारी हुनेछ। बोलीको कठोरताले बनिरहेको कार्यलाई बिगार्न सक्नेछ। लाभकारी योजनाहरू कार्यान्वित हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। पुराना असफलतालाई त्यागेर नँया दिशातर्फ बढ्नुहोस्। गृहणीहरूको घरेलु गृहकार्यमा समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा लाभ रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नयाँ नोकरीमा सफलता पाइनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्ला। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

साभार: हाम्रोपात्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)