काठमाडौं । पत्रकार दीपेन्द्र खनियाँ आज दिउँसो काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित आफ्नै घरमा मृत फेला परेका छन्। प्रहरीका अनुसार, खनियाँको शव घरमै भेटिएको हो।
खनियाँ रेडियो–अडियोका सञ्चालक थिए र लोकप्रिय फिल्म ‘छक्का पन्जा ५’ का निर्मातामध्ये एक थिए। उनी आफ्नो परिवारसँग बानेश्वरस्थित घरमै बस्दै आएका थिए।
विज्ञापन (Advertisement)


प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।