समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

कचनकवलमा ३६ महिनामा ४५ आत्महत्याः गाउँपालिका अध्यक्षको चिन्ता

झापा : झापाको कचनकवल गाउँपालिकामा विगत ३६ महिनामा ४५ जना व्यक्तिले आत्महत्या गरेका छन्।

गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले यो तथ्य लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटनको क्रममा बताएका हुन्। उनले भने, “प्रविधिको सदुपयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नारासँगै अभियान चलिरहेको छ, तर युवाहरू बीच आत्महत्याको घटना बढ्दो अवस्थामा देखिनुले चिन्ता बढाएको छ।

विज्ञापन (Advertisement)Advertisement

अध्यक्ष राजवंशीले लैङ्गिक हिंसा र आत्महत्या रोकथाम दुबैमा समुदायको सहयोग र चासो आवश्यक रहेकोमा जोड दिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)