हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बंगलादेशको ढाकामा डुंगा दुर्घटना, कम्तीमा २३ जनाको मृत्यु

बंगलादेशको ढाकामा डुंगा दुर्घटना

बंगलादेशको ढाकामा डुंगा (फेरी) दुर्घटना हुँदा कम्तीमा २३ जनाको ज्यान गएको र २ दर्जनभन्दा बढी बेपत्ता रहेको एजेन्स फ्रान्स प्रेस(एएफपीले जनाएको छ ।

Advertisement

समाचारमा जनाइएअनुसार सोमबार बिहान डुंगा दुर्घटना भएको थियो ।दुर्घटना भएको डुंगामा ५० जना सवार रहेको र २३ जनाको शव फेला परेको बंगलादेशका अधिकारीहरुले जनाएका छन्।

Advertisement

 बाँकी बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको अधिकारीको भनाई उदृत गर्दै एएफपीले उल्लेख गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)