हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतलाई सलह कीराबाट बचाउन चीनले राख्यो शर्त

काठमाडौँ। भारतमा सलह किराकोआक्रमणले भयङ्कर रुप लिएको छ। पछिल्लो ३० वर्षमा यो पटक सलहको आक्रमणसबै भन्दा खतरनाक रहेको छ। यस्तो अवस्थामा चीनले सलह किराबाट बचाउने प्रस्ताव राखेको छ।

Advertisement

चिनियाँ संचार माध्यम ग्लोबल टाइम्सले सोमबार ट्वीट गर्दै चीनमा भारतलाई सलहको हमलासँग लड्न विशेष कीटनाशक प्रदान गर्ने क्षमता छ। यदि भारतले उक्त कीटनाशक चाहन्छ भने उनीहरूले चीनबाट सहयोग माग्नु पर्ने उल्लेख गरेको छ। त्यसैगरी, भरतले चीनको सहयोग लिन यस्तो अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)