हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा मत्स्य ब्लक केन्द्र संचालन ( भिडियाे )

 हल्दिवारी – प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना मत्स्य ब्लक कार्यक्रमको आज एक कार्यक्रमको बिच हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले उद्घघाटन गर्नु भएको छ।

Advertisement

हल्दिवारि क्षेत्र का ३८ घर धुरीले संचालन गरेको मत्स्य कार्यक्रमलाई भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र को सहयोगमा यहाँका किसान लाई ५०/५० कार्यक्रम अन्तर गत ९० लाख अनुदान सहयोग गरेको बताइएको छ।

Advertisement

उक्त कार्यक्रममा प्रमुख अतिथि लिङ्गदेन , हल्दिवारी मत्स्य ब्लकका संयोजक कृष्ण प्रसाद प्रसाईं ,मत्स्य बिकास अधिकृत प्रदीप कुमार श्रेष्ठ ,हल्दिवारी पशुशाखा प्रमुख सानुमाया श्रेष्ठ लगायतले आ आफ्नो कुरा राख्नु भएको थियोे । भरतमणी उप्रेतीले शहरीकरण गरेको कार्यक्रमलाई स्वागत भानुभक्त प्रसाईले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)