हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गोरखाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, असार २० स् कोरोना भाइरस संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ ।गोरखाको गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं ७ निवासी कोरोना संक्रमित ४४ बर्षीय पुरुषको आज विहान ५ः०५ बजे निधन भएको गोरखा अस्पतालले पुष्टि गरेको छ ।

Advertisement

मधुमेह र निमोनिया रोगबाट ग्रसित ती पुरुषको कोरोना पोजेटिभ देखिएपछि अस्पतालले आइसियू कक्षमा राखेर उपचार गरिरहेको थियो ।उनको हिजो आएको कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)