राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गिरीको ठाउँमा सिटौला सांसद बन्ने

lila situala

काठमाडौं, २३ असार । समाजवादी पार्टी, नेपालले सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेसँगै उनको ठाउँमा लीला सिटौला सांसद बन्ने भएकी छिन् । सिटौला ललितपुर निवासी हुन् ।

Advertisement

गिरी पार्टीको कारवाहीमा परेपछि उनको पद चट् भएको थियो । गिरीको सांसद पद गएसँगै अब बन्दसूचीमा गिरीभन्दा मुनि रहेकी सिटौला स्वतः सांसद बन्ने भएकी हुन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article