स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आज झापामा थपिए ८ कोरोना संक्रमित : कुन कुन जिल्लामा कति ?

 हल्दिबारी –  नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ८, तेह्रथुमका १, सुनसरीका ३, इलामका २, काभ्रेका २, मोरङका ४, सिराहाका २, सप्तरीका ४, बाराका १, अछामका २२, बैतडीका २, बझाङका ४, दार्चुलाका १, गोर्खाका २, सर्लाहीका ३, चितवनका ५, नवलपरासीका २ जना रहेका छन्।

Advertisement

यस्तै रौतहटका ३३, दाङका १, धादिङका १, दैलेखका १, काठमाडौँका १६, ललितपुरका ७, लमजुङका १, नवलपरासीका १, रामेछापका २, म्याग्दीका १, कास्कीका १४, गुल्मीका ३,पाल्पाका ५, प्युठानका १,बाँकेका २, दाङका ४, कालिकोटका १, रुकुमका ७, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डढेलधुराका २, डोटीका १२, कञ्चनपुरका १२, सिन्धुपाल्चोकका १ र कैलालीका ३६ जना संक्रमित थपिएका हुन् ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप २५३ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ७ हजार ६५२ पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article