हल्दिवारी – झापामा थप २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर क्वारेन्टिनमा बसेका ४५ जना महिलामध्ये २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
उनीहरु कुवेतबाट झापा आएर क्वारेन्टिनमा बसेका थिए । हालसम्म कोरोना संक्रमित भएका ३ सय १३ जना मध्ये २ सय ७९ जना धरान तथा विराटनगरको कोरोना अस्पतालबाट उपचारपछि निको भई घर फर्किसकेका छन् ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1