प्रहरी हिरासतबाट भाइ छुटाउने प्रलोभन देखाई ठगी, झापाको दमकबाट अरुण र सुमन समातिए

प्रहरी हिरासतबाट भाइ छुटाउने प्रलोभन देखाई ठगी, झापाको दमकबाट अरुण र सुमन समातिए

दमक, झापा । झापाको दमकमा लागूऔषध मुद्दाका अभियुक्तलाई प्रहरी हिरासतबाट छुटाइदिने प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका वडा नं. ९ जिम्मादा...
दमकको एग्रिकल्चर फार्ममा बर्डफ्लु पुष्टि, २५ हजार कुखुरा नष्ट गर्ने कार्य सुरु

दमकको एग्रिकल्चर फार्ममा बर्डफ्लु पुष्टि, २५ हजार कुखुरा नष्ट गर्ने कार्य सुरु

दमक, १० चैत । झापाको दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्म प्रा. लि.मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा ...
कोलम्बियामा सैन्य विमान दुर्घटना : ६६ जनाको मृत्यु, ५० बढी घाइते

कोलम्बियामा सैन्य विमान दुर्घटना : ६६ जनाको मृत्यु, ५० बढी घाइते

एजेन्सी । ल्याटिन अमेरिकी देश कोलम्बियामा वायुसेनाको C-130 Hercules विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्। चार जना अझै बेपत्ता रहेको जनाइएको छ।दुर्घटन...
मिथिलाञ्चलमा चैती छठ : आज अस्ताउँदो सूर्यलाई अर्घ्य

मिथिलाञ्चलमा चैती छठ : आज अस्ताउँदो सूर्यलाई अर्घ्य

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा श्रद्धा र आस्थाका साथ मनाइने चैती छठ पर्व अन्तर्गत आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदैछ। गत आइतबारदेखि सुरु भएको यस पर्वको समापन बुधबार बिहान उदाउँदो...
झापाको कचनकवलमा सिटी सफारी र मोटरसाइकल ठोक्किँदा शुकदेव गणेशको मृत्यु

झापाको कचनकवलमा सिटी सफारी र मोटरसाइकल ठोक्किँदा शुकदेव गणेशको मृत्यु

कचनकवल, झापा । झापाको कचनकवल गाउँपालिकामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। कचनकवल-४ केचनास्थित सडकमा बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको BR-11-C-3071 नम्बरको मोटरसाइकल र ...
हल्दीबारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न, सेवामा सुधारको दाबी

हल्दीबारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न, सेवामा सुधारको दाबी

झापा, हल्दीबारी — हल्दीबारी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सुधार र सामाजिक पुनःस्थापनालाई लक्षित गरी सञ्चालित ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ को अर्धवार्षिक समीक्षा सम्...
न्यूयोर्कको ला गार्डिया एयरपोर्ट मा दुर्घटना: एयर क्यानाडा विमान र फायर ट्रक ठोक्कियो, विमानस्थल बन्द

न्यूयोर्कको ला गार्डिया एयरपोर्ट मा दुर्घटना: एयर क्यानाडा विमान र फायर ट्रक ठोक्कियो, विमानस्थल बन्द

लविश्वका प्रमुख विमानस्थलमध्ये एक ला गार्डिया एयरपोर्ट मा ठूलो दुर्घटना भएको छ। रिपोर्टअनुसार अवतरणपछि एयर क्यानाडा एक्सप्रेसको विमान ट्याक्सी गर्ने क्रममा फायर ट्रकसँग ठोक्किएको हो। ठक्करपछि विमा...
हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु

​बाजुरा, २३ मार्च । बाजुराबाट थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पुऱ्याइएकी २१ वर्षीया सुत्केरी सुरता रोकाया र उनको एक हप्ताको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । बाजुराको बडीमालिका न...
काँकरभिट्टाबाट खैरो हिरोइनसहित सर्लाहीका सनम पक्राउ

काँकरभिट्टाबाट खैरो हिरोइनसहित सर्लाहीका सनम पक्राउ

काँकरभिट्टा, झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट प्रहरीले ठूलो परिमाणको खैरो हिरोइनसहित एक जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको विशेष प्रहर...
गौरीगञ्जका वडा नं. ६ सदस्य नितेश कुमार साह अभद्र व्यवहारको कसुरमा पक्राउ

गौरीगञ्जका वडा नं. ६ सदस्य नितेश कुमार साह अभद्र व्यवहारको कसुरमा पक्राउ

गौरीगञ्ज, झापा । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य नितेश कुमार साह अभद्र व्यवहारको कसुरमा पक्राउ परेका छन्। ३२ वर्षीय साहले वडा कार्यालयमै पुगेर वडाध्यक्ष र कर्मचारीहरूमाथि दुर्व्यव...