चन्द्रगढी विमानस्थलको सुरक्षामा नेपाली सेना परिचालनझापास्थित चन्द्रगढी विमानस्थलमा सुरक्षासंवेदन शीलता लाई ध्यानमा राख्दै सरकारले नेपाली सेना परिचालन गरेको छ।
विमानस्थलको टर्मिनल बाहिरको सुरक्षाका...
भारतको झारखण्ड राज्यमा बिरामी बोकेर दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स विमान दुर्घटना हुँदा सबै सात जनाको मृत्यु भएको छ।
सोमबार बेलुकी राँचीबाट दिल्लीका लागि उडेको विमान झारखण्डको चतरा जिल्लामा दुर...
संयुक्त राज्य अमेरिकाको Virginia (भर्जिनिया) राज्यस्थित Mantua (मान्टुआ) क्षेत्रमा एक नेपाली मूलका व्यक्तिले आफ्नै परिवारका सदस्यहरूमाथि धारिलो हतियार प्रहार गरेपछि प्रहरीको गोली लागेर ज्यान गुमाएका ...
नेपाल–भारत सीमासँग जोडिएको वीरगन्जमा सम्भावित साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सोमबार बिहान ९:४५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साक...
झापा । पूर्वी नेपालको राजनीतिक रूपमा चासोको क्षेत्र मानिने झापा–३ यसपटक बहुकोणीय प्रतिस्पर्धाका कारण राष्ट्रिय स्तरमै चासोको केन्द्र बनेको छ। अघिल्ला दुई संसदीय निर्वाचनमा दलगत तालमेल निर्णायक बनेको ...
नयाँ दिल्ली । सरकारले सोमबार देशको पहिलो आतंकवाद विरोधी नीति ‘प्रहार’ जारी गरेको छ। यस नीति अनुसार आतंककारी, उनका समर्थक र वित्त पोषकहरुलाई पैसा, हतियार र सुरक्षित स्थानसम्म पहुँचबाट वञ्चित गरिनेछ।गृ...
नयाँ दिल्ली, २३ फेब्रुअरी २ । ईमेल मार्फत बम धम्की प्राप्त भएपछि दिल्लीका सबै मेट्रो स्टेशन र प्रमुख स्थानहरूमा सुरक्षा कडा गरिएको छ। दिल्ली सचिवालय, विधानसभा, लाल किला र दुई विद्यालयसहित धेरै संस्था...
झापा, शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राख्दै नगरलाई शैक्षिक रूपमा उत्कृष्ट बनाउने अभियान अघि बढाएको छ। सोही क्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ एसइई परीक्षा...
हल्दीबारी, झापा – हल्दीबारी गाउँपालिका वडा नं ३ मा अवस्थित श्री पञ्चायत माध्यमिक विद्यालय मा आज सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गर्दै ३५ जना विद्यार्थीलाई जुत्ता तथा मोजा वितर...
इलाम । मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–७ पाल्टाङ्गेमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको दुःखद मृत्यु भएको छ। बिहान करिब ११:३५ बजे बिर्तामोडबाट इलामतर्फ आउँदै गरेको प्र१...