हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चिल्ड्रेन गार्डेन र जनजागृती फुटबलको फाइनल भिड्दै

हल्दिवारी गाउँपालिका गाउँ शिक्षा समितिको आयोजनामा संचालन भएको अध्यक्ष तथा उपाध्यक्ष कप बुटवल प्रतियोगिताको फाइनलमा चिल्ड्रेन गाडेर्न अङ्ग्रेजी स्कुल पुगेको छ।

Advertisement

आज भएको सेमिफाइनल खेलमा सनसाइन अङ्ग्रेजी स्कुललाई ३-१ को जित निकाल्दै चिल्ड्रेन फाइनलमा पुगेको हो । फाइनल खेल जनजागृती मावी गोलधाप र चिल्ड्रेन गार्डेन अङ्ग्रेजी स्कुल बिछ हुने छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)