विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बैंकको सिस्टम ह्याक गरी झण्डै १७ करोड ठग्ने ३ जना पक्राउ

काठमाण्डौ – अनलाइन ठगी र बैंकको सिस्टम ह्याक गरी रकम ठग्ने ३ जना पक्राउ परेका छन् ।

 उनीहरुले बैंकको खातामा रहेको पैसा व्यक्तिको खातामा सारेर झण्डै १७ करोड रुपैयाँ ठगी गरेको पाइएको महाशाखाले जनाएको छ ।

उनीहरुले अनलाइनमार्फत चिट्ठा पर्यो भन्दै सर्वसाधारणको रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

 

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)