महाभारत संग जोडिएको यो इतिहासीक एवं पुरतात्तिक महत्त्व रहेको हल्दिवारी ५ को धनुष पोखरी हो । पाँच पाण्डवले गुप्तवास बस्दा यहि पोखरीमा नुवाएर आफ्नो पहिचान गुमनाम गर्दै बिराटराजाको दरवारमा नोकरको रूपमा बस्न पुगेको किम्बदन्ती रहेको छ। यस पोखरी लाई अतिक्रमणबाट जोगाउनु र पर्यटन लाई भित्र्याउन सबैको पहल जरुरी छ !



