दिपेन्द्र प्राविमा हल्दिवारी – ४ मा अध्यनरत विद्यार्थी रिगन कार्किको हिजो विद्यालयमा संचालित बसबाट खसेर मृत्यु भएको छ।
दिपेन्द्र प्राविका विद्यार्थी हरुको लागि भन्दै त्यहिका केही शिक्षकहरुको सहयोगमा ससुल्क बसको व्यवस्था गरेको थियो ।
विद्यार्थी बसबाट झरेपनी अन्य कारणले भदै सर्जिबिन समेत भइ सकेको अबस्थामा विद्यार्थी बसको झ्याल बाट खसेको प्रमाण हल्दिवारी शिक्षा समितिले जडान गरेको सिसि क्यामरा बाट देखिएको प्रहरी स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यलयको टोलिले सिसि क्यामरा फुटेज र चालक ,सहचालकलाई राती नै प्रक्राउ गरि अनुसन्धान शुरु गरेको जनाएको छ ।
मृतक बालक युकेजीमा अध्यनरत रहेको र आज उक्त विद्यालय बन्द गरिएको विद्यालयको सूचनामा जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















