हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जागीर खाने हो ! : हल्दिवारी गाउँपालिकाले माग्यो करारमा १४ कर्मचारी

जलथल : हल्दिवारी गाउँपालिकाले भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी हरुको लगत सड्ढलन गर्न १४ जना विभिन्न पदमा कर्मचारी माग भएको सूचनामा जनाएको छ ।

Advertisement

गाउँपालिकाले निकालेको सूचना अनुसार सर्वेक्षक ,अमिन ,तथ्यांक संकलन ,लगत पविस्टिकर्ता ,सामाजिक परिचालक तथा फिल्ड सहयोगी गरि १४ कर्मचारी करारमा मागेको हो ।

Advertisement

गाउँपालिकाले निकालेको सूचना यसप्रकार रहेको छ –

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)