प्रधानमन्त्री केपी शर्मा ओलीकाे पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।

आज बालुवाटारमा प्रधानमन्त्रीज्यूसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीकाे स्वाव संकलन गरिएकाे हाे l