हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा आज थपिए ६ जना कोरोना संक्रमित

हल्दिवारी गाउँपालिकामा आज कोभिड -१९ का १ महिला सहित ६ जनामा कोरोना संक्रमित थपिएका छ्न ।

Advertisement

स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाका अनुसार वडा नम्बर १,२ र ५ का ६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ पुस्टि भएको हो ।

Advertisement

स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार हाल सम्म ३५ जनामा कोरोना लक्ष्यन देखिएको भएपनि सबै संक्रमितहरुको अवस्था सामान्य रहेकोे छ । स्वास्थ्य शाखाका अनुसार परिक्षण गरेको आधारमा संक्रमितहरुको संख्या ३५ प्रतिशत भन्दा माथी हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)