हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “क्रन्तिकारी आमा”

कविता: “क्रन्तिकारी आमा”

Advertisement

पहिलो आन्दोलन —
शायद बिउले गरे होला
माटोको बिरुद्ध
र फूटेर प्रस्फुटित भए
बिरुवा बनेर ।
वा फेरी शिशुले
कोख भित्र गरे होला
जन्म लिनका लागि
हरेक पटक —
कान्तिकारीको प्रेम पाए
माटो संग पनि
आमा संग पनि ।
किनकी —
आमालाई थाह छ कि
आन्दोलनको बिना
सृजना सम्भव छैन ।

Advertisement

– देवेन्द्र किशोर ढुङगाना
झापा हाल : बिराटनगर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)