झापा । काठमाडौंबाट शव लिएर खोटाङतर्फ गएको हेलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२, खार्ताम्छा स्थित बालाबेसीमा दुर्घटनाग्रस्त भएको छ।

उक्त हेलिकोप्टर शव बोकेर गाउँ गएको थियो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ।

स्थानीय स्रोतका अनुसार हेलिकोप्टरमा सवार चालक दल सुरक्षित रहेको छ। दुर्घटनाको कारण प्रारम्भिक जाँच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार